नेपाल सरकार
श्रम तथा यातायात व्यवस्था मन्त्रालय
बैदेशिक रोजगार बिभाग
इ. पि. एस शाखा ग्वार्को, ललितपुरको
तेश्रो EPS-TOPIK परीक्षा केन्द्र सम्बन्धि सूचना
रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत नेपाली कामदार गणतन्त्र कोरिया पठाउने सन्दर्भमा मिति २०६८/०४/०६ र ०७ गते संचालन हुने तेश्रो EPS-TOPIK (कोरियन भाषा) परिक्षाको परिक्षा देहाय बमोजिम कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।
| परीक्षा | परीक्षा सुरु हुने समय | परीक्षार्थी आफ्नो परिक्षा स्थानमा बसिसक्नु पर्ने समय |
| पहिलो सिफ्ट | १०:३० बजे | ९:३० बजे (१ घण्टा परीक्षार्थीलाई अभिमुखीकरण दिईने) |
| दोश्रो सिफ्ट | १४:०० बजे | १३:०० बजे (१ घण्टा परीक्षार्थीलाई अभिमुखीकरण दिईने) |
बाँकि परीक्षा केन्द्रहरु हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !