Headlines News :

आखिर हो चैं के त समाजशास्त्र ?

समाजशास्त्र के हो भनेर व्याख्या गर्नुभन्दा पहिले यो सम्बन्धि के कस्ता धारणाहरु छन् आम मानिसहरुमा भन्ने कुरा बुज्नु जरुरि छ।

WRITE POST TITLE HERE...

WRITE POST DESCRIPTION HERE...

WRITE POST TITLE HERE...

WRITE POST DESCRIPTION HERE...

WRITE POST TITLE HERE...

WRITE POST DESCRIPTION HERE...

WRITE POST TITLE HERE...

WRITE POST DESCRIPTION HERE...

@syaanto. Powered by Blogger.

Latest Post

Norah Jones and the Music She Loves

Written By SANTOSH NEUPANE on Friday, 18 May 2012 | 08:48

It took Norah Jones precisely one year to become a household name. Her debut album, “Come Away With Me,” was released in February 2002, and by the following February it had sold four million copies and she had won five Grammys.
A side project she created the following year is less well known. As a diversion from the pressures of following up one of the best-selling debuts of all time, Ms. Jones and four friends formed the band the Little Willies (named after her childhood hero, Willie Nelson) and began playing her favorite country songs at a series of unannounced gigs at the Living Room, a tiny music venue in New York.

समाजशास्त्र के हो ?

Written By SANTOSH NEUPANE on Tuesday, 27 March 2012 | 19:45

समाजशास्त्र के हो भनेर व्याख्या गर्नुभन्दा पहिले यो सम्बन्धि के कस्ता धारणाहरु छन् आम मानिसहरुमा भन्ने कुरा बुज्नु जरुरि छ। अरु बिज्ञानहरु जस्तै धेरै मानिसहरुले समाजशास्त्रलाई गलत तरिकाले बुझ्ने गरेका छन्। यस बिषयलाई धेरै जसो मानिसहरुको राम्रो संग बुझ्न सकिरहेका छैनन्। धेरै जसोले ठिक तर होलसेलमा व्याख्या गर्ने गरेका छन्।



आखिर हो चैं के त समाजशास्त्र ?




समाजशास्त्र भनेको मानिसको बारेमा अध्यन गर्ने बिज्ञान हो भनेर धेरैले भन्छन अनि कतिले त यो गरिब दुखिहरुलाई सहयोग गर्ने विभिन्न कार्यक्रमहरुको बारेमा अध्यन गर्ने बिषय हो भन्छन। तर आम मानिसहरुले सोच्ने गरेजस्तो मात्र होइन समाजशास्त्र। यो एकदमै बृहत सामाजिक बिज्ञान हो।


"समाजशास्त्र" शब्दको पहिलो पटक प्रयोग गर्ने ब्याक्ति फ्रेन्च नागरिक अगस्ट कम्ट (Auguste Comte) हुन्। उहाँको जन्म सन् १७९८ मा भएको थियो भने मृत्यु सन् १८५७ मा भएको थियो। अगस्ट कम्ट (Auguste Comte) ले पहिलो पटक प्रयोग गरेका यो शब्द २ ओटा शब्दहरुको संयोजन बाट बनेको छ। यो शब्द बन्नको लागि प्रयोग भएका ती २ शब्दहरु मध्ये पहिलो ल्याटिन शब्द "सोसियस" (Socius) हो जसको अर्थ हुन्छ समाज, संगठन, एकरुपता, मित्रता आदि। अनि दोश्रो ग्रीक शब्द "लोगस" (logos) हो जसको अर्थ हुन्छ कुनै कुराको बारेमा बोल्नु अथवा कुरा गर्नु। तर साधारणतया यो "लोगस" (logos) भन्ने शब्दको अर्थ अध्यन वा बिज्ञान भनेर बुझिन्छ। यसरी हेर्दा समाजशास्त्र को शाब्दिक अर्थ समाजको बारेमा कुरा गर्नु, समाजको बारेमा बोल्नु भन्ने हुन आउँछ। एकदमै साधारण तरिकाले समाजशास्त्रको परिभाषा दिनुपर्दा यो समाज र संस्कृतिको अध्यन हो।

नेपाल Vs अफगानस्थान लाइभ

Written By SANTOSH NEUPANE on Wednesday, 27 July 2011 | 09:34

अन्डर-१९ विश्वकप क्रिकेट क्वालिफाएर अन्तर्गत नेपालले भोलि आएरल्याण्डमा नेपाली समय अनुसार दिउँसोको ३.३० बजे देखि अफगानस्थान को सामना गर्दै छ ३ करोड नेपाली जनता तथा नेपाली क्रिकेटलाई सपोर्ट गर्ने सबैको तर्फबाट "नेपाली क्रिकेट टिमलाई शुभकामना"

First Channel:


Free desktop streaming application by Ustream

Written By SANTOSH NEUPANE on Saturday, 23 July 2011 | 07:35

यहाँ मैले दिएको लिंक जोर्डन टेलिभिजनको हो यो टेलिभिजनले आजको नेपाल र जोर्डन बिचको खेलको प्रत्यक्ष प्रसारण गर्नेछ :
जोर्डन र नेपाल बीचको आजको खेल हेर्नको लागि यहाँ क्लिक गर्नुहोला

Vs



क्लिक गरि सकेपछी माथिको Picture मा गोलो घेरा लागेको ठाउंमा क्लिक गर्नुहोला 

About Me

Written By SANTOSH NEUPANE on Sunday, 17 July 2011 | 06:11

Hey, I am Santosh Neupane. I am a web developer and also a blogger. Besides, I love Nepali pop and Hindi sentimental songs as well as some English songs too. I like and love to wath movies, blogging, chatting on facebook, and sometimes I love to be sit alone in a peaceful place. I LOVE TO BE ALONE very much. I found the BIGGEST happiness in life when I awake whole night just by sitting and remembering my past.

When I am free most of my time I spend on net by blogging, chatting, searching on net. I have more than 5 blogs. Among them Nepali Cricket Fan Club is very much famous among Nepali Cricket Fan. I have also another blog for the students. It helps the students by providing information related to them. In this blog Students, You can find study materials, study guide, study tips, question banks, model questions, practice questions and many more related to Nepali students.

Finally you can contact me: 

तेश्रो EPS-TOPIK परीक्षा केन्द्र सम्बन्धि सूचना

Written By SANTOSH NEUPANE on Saturday, 16 July 2011 | 06:20

नेपाल सरकार
श्रम तथा यातायात व्यवस्था मन्त्रालय 
बैदेशिक रोजगार बिभाग 
इ. पि. एस शाखा ग्वार्को, ललितपुरको 
तेश्रो EPS-TOPIK परीक्षा केन्द्र सम्बन्धि सूचना

रोजगार अनुमति प्रणाली  (EPS) अन्तर्गत नेपाली कामदार गणतन्त्र कोरिया पठाउने सन्दर्भमा मिति २०६८/०४/०६ र ०७ गते संचालन हुने तेश्रो EPS-TOPIK (कोरियन भाषा) परिक्षाको परिक्षा देहाय बमोजिम कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ 


परीक्षा परीक्षा सुरु हुने समय परीक्षार्थी आफ्नो परिक्षा स्थानमा
 बसिसक्नु पर्ने समय
पहिलो सिफ्ट १०:३० बजे ९:३० बजे (१ घण्टा परीक्षार्थीलाई अभिमुखीकरण दिईने)
दोश्रो सिफ्ट  १४:०० बजे  १३:०० बजे  (१ घण्टा परीक्षार्थीलाई अभिमुखीकरण दिईने)

बाँकि परीक्षा केन्द्रहरु हेर्नको लागि यहाँ क्लिक गर्नुहोला 

यदि हेर्न सक्नु भएन भने हाम्रो फेसबुक पेजमा आफ्नो दर्ता नम्बर लेखिदिनुस हामी हेरिदिने छौँ 

 
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger